त्रिभुवन विश्वविद्यालय अवस्थित सूचना प्रविधि आविष्कार केन्द्रमा एडुरोम सञ्चालनमा

त्रिभुवन विश्वविद्यालय अवस्थित सूचना प्रविधि आविष्कार केन्द्रमा ( Information Technology Innovation Center) आजदेखि  एडुरोम (eduroam) को लोकल सर्भर सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालय (TU) मा eduroam सर्भर सेटअप गर्नाले प्रयोगकर्ताहरूलाई नेटवर्कमा जडान गर्न सजिलो र छिटो बनाउँछ, र नेटवर्कलाई eduroam प्रयोगकर्ताहरूका लागि थप विश्वसनीय बनाउँछ। eduroam एडुरोम सर्भर स्थापना गर्नको लागि आवस्यक प्राबिधिक सहयोग नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क का प्राबिधिक टोलीले मार्फत भएको थियो । यस अघि त्रिभुवन बिस्व्बिधालय का eduroam user ले eduroam conenction स्थापना गर्न request NREN को आफ्नो datacenter सम्म पुग्नु पर्थ्यो भने अब TU परिसर बाट नै user authentication गर्ने काम हुने छ ।

त्रिभुवन विश्वविद्यालयमा एडुरोमको लोकल सर्भर स्थापना- By Techpana

Leave a Reply

Your email address will not be published. Required fields are marked *


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.